अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेसँगै चीन थप रुष्ट, सैन्य अभ्यासको चेतावनी

प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

ताइवानी उपराष्ट्रपतिको अमेरिका भ्रमणपछि चीन थप आक्रमक

चीनले ताइवानमा कडा  सैन्य अभ्यास थालेको छ। ताइवानका उपराष्ट्रपति विलियम लाईले अमेरिकाको भ्रमण गरेलगत्तै असन्तुष्ट चीनले चेतावनीस्वरूप सैन्य अभ्यास थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।चीनले टापुमा पृथकतावादी शक्तिहरूलाई 'कडा चेतावनी' पठाउन ताइवान वरपर हवाई र समुद्री सैन्य अभ्यास सुरु गरेको हो।ताइवानले आज प्रतिक्रिया दिँदै सैन्य अभ्यासले बेइजि’को 'सैन्यवादी मानसिकता' लाई प्रकाश पारेको बताएको छ। चीनले निरन्तर सीमामा सैन्य अभ्यास जारी राखेपछि ताईवानले लडाकु व

ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

काठमाडौं : चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो। चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ। साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख