राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाने भएका छन्। दिउँसो ४ बजे गुहेश्वरी र कमलपोखरी जाने राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। छठको मुख्य दिन आज साँझ अस्ताउँदै सूर्यलाई अघ्र्य दिइ मनाइन्छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान […]

सम्बन्धित सामग्री

छठपर्वका अवसरमा राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी जाँदै - NepaliPatra

काठमाडौँ। छठपर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै छन्। राष्ट्रपति पौडेल दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। आजै […]