रुपन्देहीको सियारी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।सियारी गाउँवासीलाई स्वस्थ राख्ने उद्देश्यले गाउँपालिको वार्ड २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रस्तुति सेवा तथा बालरोग सेवा र आँखाको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।रोगका विषयमा सचेतना फ