थारु समुदायमा अट्वारी पर्वको रौनक, लुम्बिनी प्रदेश सरकारले दियो सार्वजनिक बिदा

३१ भदौ, काठमाडौं । थारु समुदायले आज अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज एक दिन सम्बन्धित थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । भदौ महिनाको कृष्ण अष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी पर्व मनाउँछन् । पर्वको अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत […]

सम्बन्धित सामग्री

प्रदेशका यी तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने लुम्बिनी सरकारको निर्णय

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।