प्रदेशका यी तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने लुम्बिनी सरकारको निर्णय

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।