संघीय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

म्याग्दी – गृहमन्त्री बालकृष्ण खाँडले संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताए । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीनतहको निर्वाचनसम्म सत्ता गठबन्धन आवश्यक रहेको बताएका थिए ।‘स्थानीय निर्वाचनमा मात्रै होइन प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौं’, उनले भने ।निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने […]