आफ्ना मन्त्रीलाई माधव नेपालले सिकाए आचरण, यसअघिका मन्त्री विवादको घेरामा पर्दा नयाँले गर्लान पालना?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीलाई विवादमा नपर्न निर्देशन दिएका छन्। पार्टी कार्यालय आलोकनगरमा ४ जना मन्त्री र एक जना राज्यमन्त्री बोलाएर नेपालले सरकार संचालनबारे 'ब्रिफिङ' गरेका हुन्। समाजवादीका तर्फबाट असार १२ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,…