काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्षौंदेखि सडक मिचेर बनाइएका अनधिकृत र मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि त्यसको प्रभाव देशभरका शहरमा परेको देखिएको छ । कामपाले भत्काउन थालेपछि सँंगैको छिमेकी ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, धनगढी, बुटबल र हेटांैडा उपमहानगरपालिका, कोहलपुर र थिमी नगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउन थालेका छन् । अधिकांश स्थानीय तहले ३५ दिने सूचना […]