युद्धस्तरमा बन्दै कृष्णभीरखण्ड, सडक खुल्न अब कति दिन ?

त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरखण्ड खुलाउन युद्धस्तरमा काम भइरहेको छ।