काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । विहान ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।
काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ ।
सातवटै प्रदेशमा आज मौसममा बदली रहने र...