अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसम
काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार […]
काठमाडौं : अफगानिस्तानको काबुलमा दुईवटा बम आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलवार भएको घटनामा २० जना घाइते भएका छन्। मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ।
शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाइ स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई…
११ पुस, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोका अधिकारीले क्रिसमस मनाइरहेका मानिसले भरिएको एक रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् ।
शनिबार पूर्वी शहर बेनीस्थित एक रेष्टुरेन्टको प्रवेशद्वारमा बम विस्फोट भएको …
यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ
अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा ६ जना रेलवे कर्मचारीको मृत्यु भएको छ। अफगानिस्तानको खामा प्रेसले प्रहरी अधिकारीलाई उद्धृत गर्दै विस्फोटमा ६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा ६ जना रेलवे कर्मचारीको मृत्यु भएको छ। अफगानिस्तानको खामा प्रेसले प्रहरी अधिकारीलाई उद्धृत गर्दै विस्फोटमा ६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।