पचरौताका कर्मचारी ६ महिनादेखि रित्तो हात, पाएनन् तलब

काठमाडौँ। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । दशैको मुखमा समेत रित्तो हात भएको छ ।  नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले प्रशासनलाई जानकारी दिए । ‘नगरसभा बस्न सकेको छैन, नगरसभा नबसे सम्म खाता खोल्न मिल्दैन, त्यही भएर तलब खान पाएका छैनौ मलाई […]

सम्बन्धित सामग्री

सेवा सुविधा बढाउन हुलाक कर्मचारी एसोसिएसनको माग

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले कर्मचारीहरूको सेवा÷सुविधा बढाउन माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनुपर्ने भन्दै तलब वृद्धि गर्न सरकारसँग माग गरेको हो ।उनीहरूले अवकाशपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरूलाई बिदाइ गर्नुपर्ने पनि माग अघि सारेका […]

कोरोना परीक्षण प्रयोगशालाका कर्मचारीले पाँच महिनाको पारिश्रमिक पाएनन्

गुल्मी : कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका कोरोना परीक्षण प्रयोगशालाका कर्मचारी रित्तो हात घर फर्किन बाध्य भएका छन्।गुल्मीका १२ वटा स्थानीय तहको सहयोगमा रेसुंगा नगरपालिकाले नेतृत्व गरेर संचालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत १० कर्मचारीहरूलाई पाँच महिनाको तलब नदिइ घर पठाइएको हो। प्रयोगशालामा कार्यरत टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन जना, असिस्टेन्ट दुई जना, कम्प्युटर अपरेटर एक जना, हेल्पर एक जना र एक जना कुकले पारिश्रमिक नपाएका हुन्। उनीहरू ०७७ असोज ८ गतेयता कोभिड&