काठमाडौँः सरकारले अध्यादेश खारेजपछि दुई ऐनको रिक्तता पूर्ति गर्न नयाँ अध्यादेश जारी गरेको छ। अध्यादेश राष्ट्रपतिबाट खारेज भएको दिन वैशाख १२ गतेको मिति राखेर अतिरिक्ताङ्कमा नयाँ अध्यादेश आइतबार प्रकाशित भएको हो। केही अध्यादेश खारेज गरी ऐनको साबिक व्यवस्था जगाउने गरी नयाँ अध्यादेश ल्याइएको हो।
अध्यादेशबारेको जानकारी दिन आइतबार नै प्रधानमन्त्री