आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई सहुलियत

कारोबार आर्थिक बहस : सुदूरपश्चिम प्रदेशधनगढी-सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन बढाउनका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कारोबार राष्ट्रिय आर्थिक दैनिकले आइतबार धनगढीमा आयोजना गरेको कारोबार आर्थिक बहसमा सहभागी सरोकारवालाहरुले निजी क्षेत्रको प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको योगदान बढाउन सकिने बताएका हुन् ।केएनपी नेरोल्याक र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा कारोबारले […]

सम्बन्धित सामग्री

निजी क्षेत्र सरकारको अभिन्न अंग होः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन्। निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी […]

खाँचो निजी क्षेत्रलाई प्रोत्साहनको

आर्थिक विकासका लागि निजी क्षेत्र इन्जिन हो र सरकार ड्राइभर । इन्जिन र ड्राइभर दुवै ठीक नभएसम्म विकासको गति अगाडि बढ्न सम्भव छैन । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको सन्देश स्पष्ट छ-राजनीतिको केन्द्रमा आर्थिक विकास हुनुपर्छ । निर्वाचनमा आर्थिक समृद्धिको नारा दिने तर निर्वाचनपछि विकास निर्माणमा ध्यान नदिने ठूला दलहरूप्रति नागरिकको असन्तोष राम्रैसँग व्यक्त भएको […]

निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास सम्भव छैनः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास र उत्पादन वृद्धि सम्भवन नरहेको बताएका हुन् ।‘निजी क्षेत्र सक्रिय नभइ उत्पादन वृद्धि हुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइ मुलुकको आर्थिक विकास सम्भव छैन ।’ त्यसैले आन्तरिक उत्पादन बढाउने र खपत (उपभोग) बढाउने गरी वृहत

निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाइन्छ : अर्थमन्त्री शर्मा

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र मैत्री नीति र कार्यक्रम निर्माण गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि बढाइने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेश गर्दै निजी क्षेत्र मैत्री कानून निर्माण गर्ने जानकारी दिए । ‘निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाउन निजी क्षेत्र मैत्री कानून र नीति अघि बढाइने छ,’ अर्थमन्त्

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

विराटनगर-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन् ।उद्योग संगठन मोरङको ४८औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सरकार र निजीको सहकार्यले मात्रै मुलुकको आर्थिक विकास हुने बताए । उनले भने, “निजी क्षेत्र अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । ढुक्क भएर तपाईंहरू […]