हलमा फिल्म खिचेर टिकटकमा : कडाइ गर्न चलचित्र संघको निर्देशन

काठमाडौं । फिल्म प्रदर्शन भइरहँदा मोबाइलले खिचेर टिकटकमा अपलोड गर्ने क्रम बढेपछि नेपाल चलचित्र संघले यसमा कडाइ गर्न हलहरुलाई निर्देशन दिएको छ । संघका महासचिव अशोक शर्माले सम्बिन्धत सिनेमा हललाई पत्राचार गर्दै फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे कानुनी कारबाही हुनेतर्फ सचेत गराएका छन् । अहिले हलमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’का फुटेज टिकटक, युट्युब […]

सम्बन्धित सामग्री

भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौं । सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिप्रति पूर्ण सतर्कताका साथ काम गर्न यस्तो निर्देशन दिएको बताए । […] The post भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं। सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गर्न नर्वाचन आयोगको निर्देशन दिएको छ। साउन र भदौमा १९.८ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको छ। जनकपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुर्खेतमा साझा ७ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको छ। उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ।

वित्तीय सुशासन र आचारसंहितामा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।आशन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोग र महालेखा नियन्त्रणको कार्यालयले आइतबार भर्चुअल रूपमा आयोजना गरेको निर्वाचन व्यवस्थापनमा आर्थिक प्रशासनसम्बन्धी अन्तक्र्रियामा प्रमुख […]

आचारसंहिताको अनुगमनमा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्।...

सिमकार्ड बिक्रीवितरणमा कडाइ

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड  बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो  निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र  बिक्री वितरण भनेको हो ।“मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले

कर्णाली प्रवेश नाकामा कडाइ गर्न मुख्यमन्त्री शाहीको निर्देशन

३० पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । ‘भारतमा कोरोना संक्रमणको दर बढेपछि घर फर्किने कर्णालीबासीको संख्या पनि बढेको छ […]

आयातमा कडाइ, एनआरएनले डलरमा खाता खोल्न सक्ने

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि आयातमा थप कडाइ गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि सोमबार साझ एकीकृत निर्देशन जारी गर्दै आयातमा थप कडाइ गरेको छ भने गैर आवासयी नेपालीले विदेशी मुद्रामा नेपालमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार चाँदी […]

बैंकले धितो लिलामी गर्ने प्रक्रियामा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने खराब ऋणीहरूको धितो लिलामी प्रक्रियालाई कडाइ गरेको छ । सोमबार एकीकृत निर्देशन–२०७७ संशोधन बैंकहरूले भाखा नाघेको ६ महिनापछि मात्र लिलामीको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरेको हो ।बैंकहरूले मनलाग्दी रूपमा ऋणीहरूको धितो लिलामी गर्ने गरेको गुनासो बढेसँगै राष्ट्र बैंकले लिलामी प्रक्रियालाई कडाइ गरेको हो । यसअघि राष्ट्र […]

बैंकहरूलाई सेयर लगानीमा कडाइ, लघुवित्तको सेयर किन्नै नपाउने

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको छ।  मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत निर्देशन दिँदै राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको हो।

निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डाै -  गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन न...