कर्णाली प्रवेश नाकामा कडाइ गर्न मुख्यमन्त्री शाहीको निर्देशन

३० पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । ‘भारतमा कोरोना संक्रमणको दर बढेपछि घर फर्किने कर्णालीबासीको संख्या पनि बढेको छ […]