नेपाली पुँजीबजार दुई वर्षदेखि शिथिल छ। धितोपत्र बजारका लगानीकर्ता निरास छन्। प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको शेयर मूल्यले लगातार नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेको छ। यिनै विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग न्युज एजेन्सी नेपालले संक्षिप्त कुराकानी गरेको छ। अध्यक्ष हमालसँग गरेको कुराकानीको सम्पादित अंश। धितोपत्र बजार सुधारका लागि के गर्दै हुनुहुन्छ ?मेरो कार्यकाल सकिनै लागेको छ। अहिले तीन चारवटा कुरा सुधार गर्न खाजेका छौँ। सामूहिक लगानी कोष (म्युचुअल फण्ड)