पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमवार उद्घाटन गरे । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रमुखको सहभागिता छ ।उनीहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद र...

सम्बन्धित सामग्री

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू - Nepal Japan

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबारदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्

प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो ।

लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु

नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।...

प्रदेश सरकारलाई बेवास्ता गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी

गृह मन्त्रालयले प्रदेश सरकारलाई बेवास्ता गर्दै विराटनगरमा सोमबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरेको छ । मुलुकमा संघीयता आएदेखि बर्सेनि हुँदै आएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरुको समन्वय र आयोजना प्रदेश सरकारले गर्दै आएका थिए । तर यसपटक गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय नै नगरी आफैं गोष्ठी आयोजना गरेको हो ।

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बिहानदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज गोष्ठी आयोजना गरिएको हो ।

‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले गरे । कार्यक्रममा उनले कर्णालीको भौगोलिक विकटता र सुरक्षा […]

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

सुर्खेत । अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्थाका बारेमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षालगायत समग्र जिल्लाको वस्तुस्थितिका बारेमा […]

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

बुटवल  ।  आगामी मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भय रहित बनाउने लक्ष्य सहित बुटवलमा मध्य नजर गरी लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान व्यवस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीति भन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको खुलासा गर्नु भयो […]

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै

काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]