नेकपाका प्रवक्ता श्रेष्ठद्वारा ‘हाम्रो नेपाली सैलुन’ को उद्घाटन

५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अत्याधुनिक शैलीमा राजधानीको गल्फुटारमा खोलिएको ‘हाम्रो नेपाली सैलुन’ को शनिबार उद्घाटन गरेका छन् । श्रेष्ठले आफ्नो कपाल काटेर सैलुनको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकाको कलंकी, न्यूरोड, बाासबारी लगायत विभिन्न ५ स्थानमा रहेको सैलुनको पछिल्लो शाखाको उनले उद्घाटन गरे । ती शैलुन …

सम्बन्धित सामग्री

न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौँ।  नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य  लाल प्रसाद सावा लिम्बुले गरे । शोरुमका सफलताका लागि शुभकामना दिंदै  प्रतिनिधि सभा सदस्य  लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो […]

सिरहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रकाे उद्घाटन

सिरहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रको उद्घाटन गरिएको छ। नेपाली सेनाको बहादुर श्री शेरगण ब्यारेक छेउमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गरेका...

अमेरिकामा वृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

१७ असार, काठमाडौं । गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो `नलेज कन्भेन्सन´ यही जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत […]

वानीरा फाउन्डेसन संग्रहालयको उद्घाटन तथा पुरस्कार वितरण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरे। सोही अवसरमा महासमालोचक प्राडा त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गरे। साथै उनले वानीरा संग्रहालयको पनि उद्घाटन ...

नेपाली रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

काठमाण्डाै – जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्द...

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्र लगत्तै बन्द सत्र

काठमाडौं : नेपाली कांग्रेसको उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने भएको छ।उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रम जारी रहेकै बेला प्रवक्ता विश्वप्रकाश शर्माले आजै बन्दसत्र सुरु हुने जानकारी गराएका छन्। भोलिदेखि कांग्रेस नेतृत्व चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले कांग्रेसले उद्घाटनकै दिन बन्द सत्रको कार्यक्रम राखेको हो।शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गराउनुपर्ने कार्यतालिका सार्वजनिक भएको छ। कांग्रेसले बन्द सत्रमा पेस गर्नका

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजव

कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएकाे छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका ...