गुलसन सिनियर टीममा रहने भएपछि यू–१९ क्रिकेट टीमको कप्तानमा देव खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले देव खनाललाई यू–१९ क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ । यसअघि गुलसन झाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टीमको घोषणा भएपनि उनी सिनियर टिमसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि यूएई भ्रमणमा रहने भएसँगै देवले कप्तानको जिम्मेवारी पाएका हुन् । यू–१९ विश्वकप छनोट र लिग २ शृंखला […]

सम्बन्धित सामग्री

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

खेल जितेर नेपालको क्रेजी दर्शकलाई खुशी दिन चाहन्छौं : कप्तान देव खनाल

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन् । १९ जनवरीदेखि सुरु हुने यू-१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक […]