हिजो (बुधबार) २४ दशमलव ४४ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अंकले घटेको छ । आज २ सय ५६ वटा कम्पनीको ३६ […]