अमेजन रेनफरेस्टको ‘स्वास्थ्य’ अवस्था कमजोर, एकसाथ ठूलो संख्यामा रुख मर्न सक्ने चेतावनी

अमेजन रेनफरेस्टका रुख ठूलो संख्यामा एकसाथ मर्न सक्ने चेतावनी अनुसन्धानकर्ताले दिएका छन्। विश्वकै ठूलो रेनफरेस्टले विपद (खडेरी, डढेलो, वन विनास) पछि पुनर्ताजकी अर्थात पुनः पुरानो अवस्थामा फर्किन सक्ने क्षमता गुमाउँदै गएको पछिल्लो एक अनुसन्धानमा उल्लेख छ। ठूलो संख्यामा रुख एकसाथ मर्दा वन क्षेत्र खाली हुने र वायुबाट कार्बनडाइअक्साइड संस्लेषण गर्न सक्ने क्षमता कम हुने चेतावनी […]

सम्बन्धित सामग्री

नर्स पलायनले घानाको स्वास्थ्य क्षेत्रमा संकट

कमजोर आर्थिक अवस्था भएका देशबाट उच्च आय भएका राष्ट्रमा नर्सहरूको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरूको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ । आईसीएनले अफ्रिकी देश घानाको उदाहरण दिँदै आर्थिक अवस्था कमजोर भएका देशबाट ठूलो संख्यामा नर्सहरू विकसित देशहरूमा गइरहेको बताएको हो ।