काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडपमा घाइते भएका ७ प्रहरी जवान र १७ प्रदर्शनकारीहरुको मेडिकल कलेज भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
झडपमा गम्भिर घाइते भएकाहरु गुल्मीका जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गंभिर सिंह डिसा नवलपरासी…