काठमाडौं : वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानीबाहिरका दुई स्थानबाट श्रम स्वीकृति दिने गरी सेवा विस्तार गर्ने तयारी गरेको छ।
विशेषगरी बिदामा आएका कामदारका लागि पुनः श्रम स्वीकृति दिने लक्ष्यसहित धनुषा र पश्चिम क्षेत्रमा पूर्ण श्रम स्वीकृति दिनेगरी कार्यालय विस्तारको ग...