अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन र जलविद्युत्को हबको रूपमा विकसित भइरहेको छ । कालिगण्डकीसंगै अन्य सहायक खेला रहेको यो गाउँपालिका जलविद्युत्मा फड्को मार्दै गएको छ । म्याग्दी जिल्लामै पर्यटनको केन्द्रमा परिचित यसै गाउँपालिकाको घोरेपानी, पुनहिल, मोहरेडाँडा, नागी, करबाकेली थान, खयरभारनी, खोप्रा लेक, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी, अन्नपूर्ण प्रथम आधार शिविरलगायतका महत्वपूर्ण पर्यटकीय […]