काठमाडौं : नेपालमा विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखाएको हो।राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४%) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको छ।दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २.३ प्रतिशत छन्। १० वर्षमुनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।यसै गरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत छन् भने प