ओलीलाई बालेनको कटाक्ष : सुकुम्बासी तपाईंका भोट बैंकमात्रै भए

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । उनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो किन नदेखेको भन्दै ओलीलाई प्रतिप्रश्न गरेका हुन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरे । बालेनले […]

सम्बन्धित सामग्री

सुकुम्बासीहरुलाई ‘भोट बैंक’ मात्रै बनाएको काठमाडौंका मेयर साहको जिकीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरूलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरेको भन्दै कटाक्ष गर्नुभएको छ । बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानको ओलीले आलोचना गरेपछि सामाजिक सञ्जालबाट त्यसको जवाफ दिंदै मेयर साहले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा बेवास्ता गरेको समस्यालाई थप नबल्झाउन आग्रह […]

सुकुम्बासीहरु भोट बैंक मात्रै रहे : बालेन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको कदमको बिरोध गरेपछि काठमाडौं महानगर प्रमुख बालेन साहले ओलीलाई सुकुम्बासी पार्टीका भोटर मात्रै बने भन्दै उत्तर दिनुभएको छ । बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत ३२ वटा जाडो खेपेको सुकुम्बासीको समस्या उतिबेला किन नदेखेको भन्दै कटाक्ष समेत गर्नुभएको छ । बालेनले ओलीलाई …