काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक भएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा गृहमन्त्री खाँण सरिक भई योग अभ्यास गरे । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ […]