प्रमुख प्रतिपक्ष दलका नेताको नैतिकता हरायो : सांसद थापा

काठमाडौं । सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताउनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौति दिने कुरा नैतिकताले नदिने बताउनुभयो । सांसद थापाले सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो । उहाँले […]

सम्बन्धित सामग्री

सांसद अधिकारीले भने– २४ लाख खोप हरायो, जवाफ दिनोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै त्यसबारे जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले संसद्मा यथार्थ जानकारी गराउन माग गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे...