अनअराइभल भिसाले पर्यटक बढे, जोखिम कति ?

सरकारले केही दिन पहिले एक दर्जन बाहेकका देशका नागरिकलाई ‘अनअराइभल भिसा’को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध …

सम्बन्धित सामग्री

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क ?

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरि—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु भएसँगै पर्यटकहरू पनि साहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट […]