आगामी चार सातामा संक्रमण क्रमशः घट्छ: स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातामा कोरोना भाइरस संक्रमितको संख्यामा क्रमस्  घट्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको पनि बताए । उनले अपेक्षा अनुसार संक्रमणमा नियन्त्रण नदेखिए पनि आगामी चार सातामा […]

सम्बन्धित सामग्री

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं, जेठ २५ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा […]

तेस्रो सातामा ‘महापुरुष’, दुईसाताको आम्दानी ७ करोड

गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरुष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ग्रस कलेक्सन गर्न सफल फिल्मले तेस्रो साता पनि राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनको दुई सातामा यसले मल्टिप्लेक्स चेन क्युएफएक्समा समेत राम्रो शो पाएको थियो । दर्शक अनुसार आगामी दिनको शोको निर्धारण हुने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ । तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वत छौँ । फिल्म हेर्न

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एक सातामा ५८ हजार भन्दा बढीको आवेदन

जनकपुरधाम – मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एक सातामा ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। मधेस प्रदेश प्रहरी […]

आगामी डिभी भर्न पासपोर्ट नचाहिने

अमेरिकाको आगामी डिभी लोटरी भर्न पासपोर्ट नचाहिने  भएको छ । आगमी डिभी सामान्यतया अक्टोबरमा भर्न सकिने भएतापनि यसको मिति घोषणा भने आगामी केही सातामा हुनेछ । सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज […]

असार १ गतेदेखि सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौं, ३० जेठ । अब सेयर बजार साताको ६ दिन खुल्ला रहेने भएको छ । सरकारले जेठ १ गतेदेखि लागु गरेको आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै आगामी असार १ गतेदेखि लागु हुनेगरी सेयर बजार शनिबार बाहेक अन्य सबै दिनमा खुल्ला हुने भएको हो । अहिलेसम्म सेयर बजार सातामा ५ दिन मात्रै खुल्दै आएको थियो […]

सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौँ – आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ। प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ। सरकारले गत १ जेठेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र […]

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौँ- आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ । सरकारले गत १ जेठेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन […]

अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने

आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत

जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा

०५६ सालमै असफल भएको थियो सरकारी निर्णय, विद्यालय र विश्वविद्यालयमा पनि बिदा थप्ने गृहकार्य  सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

१० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा […]