काठमाण्डौ - लकडाउन सुरु भएपछि नेपाल वायुसेवा निगमले ३४ वटा चार्टर्ड उडान गरेको छ ।
निगमले २३ वटा अन्तर्राष्ट्रिय र ११ वटा आन्तरिक उडान गरेको हो । अन्तर्राष्ट्रियतर्फ निगमले ९ वटा कार्गो उडान गरेको छ । जसमा ६ वटा ग्वान्झाउमा र चाङसा, बेइजिङ र कुम्निङमा एक-एक उडान भएका छन् ।
यस्तै निगमले लकडाउनको अवधिमा १४ व...