अमेरिकाले गरेको ड्रोन हमलामा आइएसआइएसका लडाकु मारिएको दाबी

अमेरिकाले अफगानिस्तानको आइएसआइएस रहेको इलाकामा ड्रोन स्ट्राइक प्रहार गरेको छ। काबुलमा दुई वटा बम विस्फोटबाट १६९ जना आफगानी र १३ अमेरिकी मारिएपछि अमेरिकाले ड्रोन स्ट्राइक हानेको हो। नंगहार भनिने स्थानमा प्रहार गरिएको ड्रोन स्ट्राइकबाट एक जनाको मृत्यु भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ। मारिने व्यक्ति काबुल विस्फोटमा संलग्न थिए कि…