इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल
काठमाण्डाै - महिला युराे कप–२०२२ को फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल वेम्बलीमा राति पौने १० बजे सुरु हुनेछ ।
आजको खेल जितेमा इङ्ल्यान्डले महिला विश्व फुटबलमा नयाँ इतिहास रच्नेछ । जर्मनीले आठ पटक महिला युराे कपको उपाधि जितेको छ ।
आयोजक इङ्ल्यान्ड त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टोलीले सन् १९६६ को विश्व कपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।
पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले स्विडेनलाई ४–० र दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१...
काठमाण्डाै - स्पेन युराे कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक/एक गोल गरे ।
क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोन...
काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा स्विडेनले स्लाेभाकियालाई हराएकाे छ । सेन्ट पिटर्सबर्गमा भएकाे खेलमा स्विडेनले स्लाेभाकियालाई एक–शून्यले हराएकाे हाे ।
पहिलाे हाफ बराबरीमा सकिए पनि खेलकाे ७७ औँ मिनेटमा स्विडेनका इमिल फाेर्सबर्गले पेनाल्टीमार्फत गरेकाे गाेल नै निर्णायक बन्याे ।
याे जितसँगै स्विडेन समूह 'ई' काे शीर्ष स्थापनमा उक्लिएकाे छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेकाे छ ...
काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा रुसले फिनल्यान्डलाई हराएकाे छ । आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई एक–शून्यले हराएकाे हाे ।
रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।
समूह 'बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ ।
आजै राति पाैने दश बजे हुने खेलमा टर्की र व...
काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डकाे ह्याम्पडेन पार्कमा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गाेलले हराएकाे हाे ।
पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे चेक रिपब्लिकले दाेस्राे हाफमा अर्काे एक गाेल थपेकाे हाे । रिपब्लिकका लागि दुवै गाेल पट्रिकले गरे । उनले खेलकाे ४२ औँ र ५२ औँ मिनेटमा गाेल गरे ।
आजै राति पाैने दश बजे ह...
काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई हराएकाे छ । लन्डनकाे वेम्बली स्टेडियममा भएकाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई एक–शून्यले हराएकाे हाे ।
समूह 'डी' मा रहेका दुवै टाेलीले पहिलाे हाफ बराबरी खेलेका हुन् । खेलकाे ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गाेल गर्दै टाेलीलाई अग्रता दिलाए । त्यही गाेल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्याे ।
त्यस्तै युरो कपमा आजै बेलुका पौने १० बजे समूह &#...