युराे कपमा स्विडेनले स्लाेभाकियालाई हरायाे

काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा स्विडेनले स्लाेभाकियालाई हराएकाे छ । सेन्ट पिटर्सबर्गमा भएकाे खेलमा स्विडेनले स्लाेभाकियालाई एक–शून्यले हराएकाे हाे । पहिलाे हाफ बराबरीमा सकिए पनि खेलकाे ७७ औँ मिनेटमा स्विडेनका इमिल फाेर्सबर्गले पेनाल्टीमार्फत गरेकाे गाेल नै निर्णायक बन्याे ।  याे जितसँगै स्विडेन समूह 'ई' काे शीर्ष स्थापनमा उक्लिएकाे छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेकाे छ ...

सम्बन्धित सामग्री

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

युराे कप २०२४ :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

Shilapatra is an online news and media portal that focuses on bringing insightful and thought-provoking news to the audience.

इंग्ल्याण्डले जित्याे महिला युराे कप – देशसञ्चार

एजेन्सी- इंग्ल्याण्डले महिला युरो-२०२२ को उपाधि जितेको छ। गए राति सम्पन्न भएकाे फाइनलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्याण्ड पहिलाे पटक महिला

महिला युरो कप : उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दै

काठमाण्डाै - महिला युराे कप–२०२२ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल वेम्बलीमा राति पौने १० बजे सुरु हुनेछ । आजको खेल जितेमा इङ्ल्यान्डले महिला विश्व फुटबलमा नयाँ इतिहास रच्नेछ । जर्मनीले आठ पटक महिला युराे कपको उपाधि जितेको छ । आयोजक इङ्ल्यान्ड त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टोलीले सन् १९६६ को विश्व कपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो । पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले स्विडेनलाई ४–० र दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१...

स्पेन युराे कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डाै - स्पेन युराे कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक/एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोन...

युराे कपमा युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो

काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा युक्रेनले नर्थ  म्यासेडोनियालाई हराएकाे छ । राेमानियाकाे नेशरन एरिनामा भएकाे खेलमा युक्रेनले नर्थ मेसेडाेनियालाई दुई–एक गाेल अन्तरले हराएकाे हाे । युक्रेनले पहिलाे हाफमा नै दुई गाेल गरेकाे हाे । युक्रेनका लागि खेलकाे २९ औँ मिनेटमा एन्ड्रीय यार्माेल्नेकाेले र ३४ औँ मिनेटमा राेमन यारेमचुकले गाेल गर्दै पहिलाे हाफमा टिमलाई दुई–शून्यकाे अग्रतामा राखेका थिए । ...

युराे कपमा रुसकाे पहिलाे जित

काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा रुसले फिनल्यान्डलाई हराएकाे छ । आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई एक–शून्यले हराएकाे हाे ।   रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।  समूह 'बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ ।  आजै राति पाैने दश बजे हुने खेलमा टर्की र व...

युराे कप : चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डकाे ह्याम्पडेन पार्कमा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गाेलले हराएकाे हाे ।  पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे चेक रिपब्लिकले दाेस्राे हाफमा अर्काे एक गाेल थपेकाे हाे । रिपब्लिकका लागि दुवै गाेल पट्रिकले गरे । उनले खेलकाे ४२ औँ र ५२ औँ मिनेटमा गाेल गरे ।  आजै राति पाैने दश बजे ह...

युराे कपमा इङ्ल्यान्डकाे विजयी सुरुवात, क्राेएशियालाई १–० ले हरायाे

काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई हराएकाे छ । लन्डनकाे वेम्बली स्टेडियममा भएकाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई एक–शून्यले हराएकाे हाे ।  समूह 'डी' मा रहेका दुवै टाेलीले पहिलाे हाफ बराबरी खेलेका हुन् । खेलकाे ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गाेल गर्दै टाेलीलाई अग्रता दिलाए । त्यही गाेल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्याे ।  त्यस्तै  युरो कपमा आजै बेलुका पौने १० बजे समूह &#...