देशले पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्याउन बाँकी सुरुङ मार्गमा भौतिक …