भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्टबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।
भारतमा पछिल्लो समय डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ। यसबिच ओमोक्रन भेरियन्ट पुष्टि भएको पहिलो व्यक्तिको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ७४ वर्षीय पुरुष रहेको जनाइएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ३२५ जनाको…