राहत र उद्धारमा जुट्न देउवाको निर्देशन, भने : सरकारी कामको पनि अनुगमन गर्नू

काठमाडौं :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। कांग्रेसले नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह पनि गरेको छ।...