दुई हाइड्रोपावरले पाए आइपीओ निष्कासन अनुमति, ल्याउँदैछन् २६ करोडभन्दा बढीको

काठमाडौं। दुई हाइड्रोपावरले एकैदिन आइपीओ निष्कासन अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार सयपत्री हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई अनुमति एकैदिन दिइएको

सम्बन्धित सामग्री

यूनिटेक हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाइएको छ ।आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। आइतबार क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र […]

चिर्ख्वा खोला हाइड्रोपावरले १२ करोडको आइपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं। चिर्ख्वा खोला हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र

पिपुल्स हाइड्रोपावरको आइपीओ कात्तिक २५ बाट खुल्ने

काठमाडौँ – पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ […]

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

जलविद्युत् आयोजना प्रभावितका लागि आइपीओ खुला

बागलुङ । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री […]

विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ निस्कासन गर्ने

काठमाडौं, १ असोज । विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो । आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण […]