दार्चुला : भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल र नेपाली भूमिमा बाटो बनाएको छ। भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको व्यास गाउँपालिका–३ ताम्बाकु, घाटबगर र दोपखे क्षेत्रमा काठे पुल निर्माण गरेको हो।
भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नै नगराई महाकाली नदीमाथि तम्बाकु र लख...