सट्टामा एसईई दिलाउने नगर प्रमुखलाई पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहमाटि कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार रौतहट जिल्ला अदालतले नगर प्रमुख साहसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।...

सम्बन्धित सामग्री

सहकारी कार्यालयका पूर्वरजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पुर्जी

पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्कबाहिर छन्। कास्की प्रहरीका अनुसार केही दिनअघि जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि उनको खोजीतलास भइरहेको छ।कुश्मा नगरपालिकामा सरुवा हुनुअघि पराजुली सहकारी रजिष्

सट्टामा एसईई दिलाउने नगर प्रमुखलाई पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहमाटि कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार रौतहट जिल्ला अदालतले नगर प्रमुख साहसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।...

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । मुलुकी अपराध संहिता ऐन...

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।  विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...

विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरू विर

विप्लव र प्रकाण्डसहितका ७ नेताविरुद्ध पक्राउ पुर्जी

ललितपुर – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरु सुरेश […]

मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी

इस्लामाबाद(आजतक)– पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लाहोरको ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुटिङ गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । सबा र गायक बिलाल सईद अदालतको कुनै पनि सुनुवाईमा उपस्थित नभएपछि लाहोरको मजिस्ट्रियल कोर्टले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुविरुद्धको सुनुवाई अक्टोबर ६ सम्मका लागि […]

डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए । मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका हुन् । अल मुह...