कार्यपालिका बैठक नडाकेको भन्दै इटहरीका जनप्रतिनिधि उच्च अदालतमा

८ असोज, विराटनगर । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् । कार्यपालिका बैठकको माग गर्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा …

सम्बन्धित सामग्री

कार्यपालिका बैठक राख्न परमादेश माग्दै इटहरीका जनप्रतिनिधि पुगे अदालत

यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।

कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधि पक्राउ

डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् । बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका …

कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधि पक्राउ

डडेल्धुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् । आज कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको […]

हेटाैँडा उपमहानगरकाे कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै विवाद सुरु भएको छ।तीन दशक लामो नेकपा एमालेको विरासत ढाल्दै उपमहानगरको नेतृत्वमा समाजवादी र कांग्रेसले कब्जा जमाएपछि कार्यपालिकामा विवाद सुरु भएकाे हो।यसअघि उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिष्कार गरेको नेकपा एमालेले मंगलबार पुनः बहिष्कार गरेको छ। एमालेले कार्यपालिका बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दा गठबन्धनबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेपछि बैठक बहिष्कार गरिएकाे हो।म

विकटका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौंडा (नेस) । आगामी निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले वडा–९ स्थित गैजुराङमा शनिबार अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता त्याग गरेको घोषणा गरेका हुन् । पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै […]

राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् ।

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले…

निर्माण सकिनै लागेका आयोजना बाढीले बगायो, भुक्तानी कसरी दिने?

ओढारमा जम्मा भएका जनप्रतिनिधि, कर्मचारी र स्थानीय मिलेर नीति, कार्यक्रम र बजेटका बारेमा निर्णय गरेको उनले बताए। असार २ गते गाउँपालिका बगेपछि ओढार गाउँमा जम्मा भएका उनीहरुले ७ गते कार्यपालिका बैठक राखेका थिए। त्यही बैठकमा नीति, कार्यक्रम, बजेट र बाढी पीडितको राहत र उद्धारका बारेमा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए।