हेटौंडा (नेस) । आगामी निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले वडा–९ स्थित गैजुराङमा शनिबार अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता त्याग गरेको घोषणा गरेका हुन् । पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै […]