मुगु- जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको अभावमा लाखौँ मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि कोरिया सरकारले सुविधा सम्पन्न भवनसहित लाखौँ मूल्यका स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो । कोरिया सरकारले दिएको केही सामग्रीहरू प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन […]