मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता

बुटवल । जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमतिपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएको स्थानीयको आन्दोलन फिर्ता भएको छ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले सोमबारदेखि विमानस्थलमा धर्ना दिंदै निर्माण कार्यमा ...

सम्बन्धित सामग्री

श्रीसियाबासीको मुआब्जाका लागि सरकारले दियो ५० करोड, आन्दोलन फिर्ता

वैशाखः श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज अगाडि गरिँदै आएको धर्ना मंगलबारदेखि स्थागित भएको छ। मुआब्जा पीडित संघर्ष समिति र भन्सार कार्यालय वीरगंजबीच चार बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। सहमति अनुसार हाल सरकारले पठाएको ५० करोड रकमलाई प्रथमिकताको अधारमा वितरण गर्ने, सबै रकम निकासाका लागि पहल गर्नेलगायत छन्।…