वैशाखः श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज अगाडि गरिँदै आएको धर्ना मंगलबारदेखि स्थागित भएको छ। मुआब्जा पीडित संघर्ष समिति र भन्सार कार्यालय वीरगंजबीच चार बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो।
सहमति अनुसार हाल सरकारले पठाएको ५० करोड रकमलाई प्रथमिकताको अधारमा वितरण गर्ने, सबै रकम निकासाका लागि पहल गर्नेलगायत छन्।…