आवश्यक सामग्री : १० टेबुल स्पुन पाउडर दूध, ५ टेबुल स्पुन मैदा, ४ टेबुल स्पुन सुजि, ४ टेबुल स्पुन चामलको पिठो, १ चिम्टी अलाइचीको धुलो, २ कप चिनी (एक कप पानीमा पाक बनाउने) १ टि स्पुन नेपाली सुप, एक पाकेट दूध, तार्नको लागि तेल । बनाउने तरिका : चिनी बाहेक सबै सामग्रीलाई दूधमा मिसाएर गाढा […]