सर्वाेच्चकाे आदेशपछि माला कर्ण र माे. रजी हैदरले लिए शपथ

जनकपुरधाम- नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन्। सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सर्वोच्च अदालतमा दुवैजना विरुद्ध मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो। सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ ग्रहण गरेका हुन्। कर्णले मैथिली र हैदरले उर्दु […]

सम्बन्धित सामग्री

मधेस प्रदेश : माओवादीका दुई सांसदको शपथ लिने बाटो खुल्यो

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई समानुपातिक सांसदको पनि शपथ लिने बाटो खुलेको छ । क्लस्टर विवादको कारण सर्वोच्च अदालतले माओवादीका समानुपातिक सांसद माला कर्ण र मो. रजि हैदरलाई तत्काल शपथ नगराउन आदेश दिएको थियो । सोही कारण उनी दुवै जना पद तथा गोपनीयताको शपथ लिन पाएको थिएनन् । रौतहटकी खजान्ती महतो नुनियाले […]

मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।  शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे। सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरल...

मधेश प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ- मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् । मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वोच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

मधेश प्रदेशका सांसद माला कर्ण र रजी हैदरलाई सपथ नगराउन सर्वोच्चको आदेश

माओवादी मधेस प्रदेशका २ जना सांसदलाई शपथ ग्रहणमा सर्वोच्च अदालतले रोक लगाएको छ । सप्तरीकी मालाकुमारी कर्ण र महोत्तरीका रजी हैदरलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको हो। संसद् सचिवालयका अनुसार समानुपातिकको ...

मधेश प्रदेश : १०४ सांसदले लिए शपथ, माओवादीका दुई जनाको रोकियो

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका […]

सप्तकोसीको बाढीकाे कटानमा गोबरगाढाका विद्यालय र स्वास्थ्य चौकी

कोसीबाढी गोबरगाढाका कटान गरेको स्वास्थ्य चौकी र विद्यालय । तस्बिर – माला कर्ण

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

भव्यतापूर्वक छठ मनाइँदै

माला कर्ण सप्तरी, कात्तिक १०  गते ।  तराईका विभिन्न स्थानमा भव्यतापूर्वक छठ पर्व मनाइँदै छ ।  सप्तरीको कोसी ब्यारेज, भारदह, हनुमाननगर,...