फिल्म हेरेर मुख्यमन्त्रीले आँशु झारे, भने – कुकुरको माया सबैभदा शुद्ध

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ हेरेर कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले आँखाबाट आँशु झारेका छन् । फिल्म ‘७७७ चार्ली’ १० जुनदेखि भारतीय सिनेमा हलहरूमा प्रदर्शन भएको थियो । फिल्ममा मानिस र कुकुरबीचको सम्बन्धलाई देखाईएको छ । फिल्म हेर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईपनि हलमा पुगेका थिए । फिल्म हेर्दा उनी निकै भावुक बनेका थिए । […]