नेपाल टी–ट्वान्टी : आज लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् । शनिबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । अपराजित लुम्बिनी छैठौं जित निकाल्न चाहान्छ । पोखरा दोस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको […]

सम्बन्धित सामग्री

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा […]

नेपाल टी–२० क्रिकेट लिग : जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ । आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ । नेपाल टी–२० लिगमा ६ टोली सह...

पोखरा–जनकपुर सिधा उडान सुरु

पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान सोमबारदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोल

बिहीबारदेखि जनकपुर–पोखरा दैनिक उडान

जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिवार मात्रै चल्ने गरेको थियो । अब नियमित एउटा फ्लाइटले सेवा दिने छ । फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको हवाई […]

पोखरा–जनकपुर सिधा हवाई उडान सुरू

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको बताएका छन् ।मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको बताए । शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुरपुगेका मुख्यमन्त्री पोखरेलले संघीयतालाई […]

पोखरा–जनकपुर हवाई उडान सुरु

काठमाडौँ– शनिबारबाट पोखरा–जनकपुर हवाई उडान सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुर र गण्डकी प्रदेशको राजधानी पोखराबीचको हवाई उडान सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पहिलो उडानबाट जनकपुरधाम आएको छ । बुद्ध एयरको विमानबाट मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली पहिलो विमान चढेर जनकपुर विमानस्थलमा उत्रिएको हो । टोलीलाई मधेशका […]

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।...

जनकपुर चुरोट कारखानाको जग्गामा पोखरा महानगरको रजाइँ

सम्बन्धित वडा र कारखानालाई थाहा नै नदिई यातायात व्यवसायीलाई भाडामा आफ्नै बसपार्क बनाउन नसकेको पोखरा महानगरपालिकाले बसपार्ककै रूपमा प्रयोग गर्ने गरी जनकपुर चुरोट कारखानाको जग्गा यातायात व्यवसायीलाई भाडामा दिएको खुलेको छ ।...